चेतना सामाजिक उद्यमि सहकारी संस्था लि. शारदा नगरपालिका वडा नं ३ सल्यान २०६८ सालमा स्थापना भई २०६८ साल चैत्र २७ गते डिभिजन सहकारी कार्यालय घोराही दांगमा दर्ता भई हाल सल्यान जिल्लाभर कार्यक्षेत्र बनाई सदस्य केन्द्रीत सेवा प्रदान गर्दै आईरहेको संस्था हो । यस सहकारी संस्था स्थापना कालदेखी हालसम्म वचत तथा ऋणको कारोवार गर्नुका साथै सामाजिक उद्यमिका क्षेत्रमा पनि क्रियाशिल रही काम गरीरहेको छ । साथै विगद ९ बर्ष देखी सल्यान जिल्लामा लघु वित्त तथा लघु उद्यम बिकास कार्यक्रम संचालन गरी हाल सम्ममा करीव ११ हजार भन्दा वढी शेयर सदस्यहरुलाई लघु वित्त तथा लघु उद्यम कार्यक्रमका माध्यमबाट ग्रामिण समुदायमा सेवा प्रदान गर्दै आइरहेको छ ।
Read More